हिउँदे व र्षा ल म्बिने, चि सो झन् ब ढ्ने !

काठमाडाैं,पुस २४ ।  मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदो वर्षा लम्बिने जनाएको छ ।

छिटो हिउँदे वर्षा शुरू भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको हे ।

 

नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ । हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआएपछि चिसो भने लामै समय रहेको अनुमान महाशाखाले गरेको छ ।

अझै पनि हिउँदे वर्षा गरााउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*