कागती पानी बेचेरै ११ वर्षकी बच्ची भइन् करोडपति !, के के मिसाएर बनाऊछिन कागती पानी ? हेर्नुहोस्

११ वर्षिया बालिकाले कागती पानी बेचेर करोडौ कमांएकी छिन् । फाँर्मुला मिकेइलाले अहिलेसम्म ७० करोड रुपैयाँ कमाइसकेकी छिन् । यीनले यो व्यवसाय शुरु गरेको धेरै भईसकेको छ ।

उनले कागतीको साथमा धनियाँ, अलसी र मह पनि हाल्ने गरेकी छिन् । मिकाइलाले उक्त काम हजुरआमा बाट सिकेकी थिइन् । यो पेशा उनकी हजुरआमाकोे पहिले देखि नै थियो ।

मिकाइलाले अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामालाई पनि कागती चखाएकी थिइन् ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*