जापानले २३ सय का मदार लैजाने, यही जनवरी र मार्चमा भाषा प रीक्षा

काठमाडौं । बैदेशिक रोजगारीका लागि आकर्षक गन्तब्य मुलुक जापानले सन् २०२० का लागि कुल २ हजार ३ सय जना नर्सिङ केयर गिभर कामदार मागेको छ ।

जापानमा नर्सिङ केयर गिभरका रुपमा काम गर्न जानेहरुका लागि यही जनवरी र मार्चमा जापानी भाषा परीक्षा हुने भएको हो ।

परीक्षा आगामी ७ देखि २९ जनवरीसम्म पटकपटक गरेर १० दिनसम्म संचालन हुने बैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचनाअनुसार अहिले कुल २ हजार ३ सय कामदार छनोट गरिनेछ ।

यस भाषा परीक्षाबाट एक हजार कामदार छनोट गरिनेछ । यसैगरी, जापानले आगामी मार्चको परीक्षामा नर्सिङ केयरका लागि कोटा पनि बढाएको छ । राजधानी दैनिकबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*