काठमाडौं : संगीता धामीले कक्षा १० मा पढ्दाको कुरा हो, विद्यालय स्तरीय कु’स्ती प्रति योगिताका लागि प्रशिक्षकहरूले विद्यालय/ विद्यालयमा गएर विद्यार्थीलाई भाग लिन प्रस्ताव गरेको उनले थाहा पाइन्। उनी आफैं गएर प्रशिक्षकहरूलाई भनिन्– ‘म खेल्छु।’ लक्ष्मी खत्री र राजेन्द्र चन्द प्रशिक्षक थिए। उनीहरूले धा’मीलाई छ’नौट गरे। त्यहीँबाट सुरू भयो संगीताको कुस्ती यात्रा।
उनले शनिबार जनकपुरधाममा भएको साउथ एसियन गेम (साग) मा कुस्ती खेलमा ५५ किलो ग्राम तौल समूहमा नेपालकी संगीता धामीले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भइन्। संगीताले बंगलादेशकी रिमी सरकारलाई ५–१ ले पराजित गर्दै नेपा ललाई कु’स्तीमा पहिलो पटक ऐतिहासिक स्वर्ण प’दक दिलाउन सफल भएकी हुन्। नेपालका लागि ऐति’हासिक स्वर्ण जितेपछि संगीताले आँ’शु था’म्न सकिनन्।
जितको खुसीले उनी रून थालेपछि प्रशिक्षक र सहयोगीले सम्हाले। सङ्गीता रोएपछि कवर्ड हलमा उपस्थित दर्शक समेत भावुक बनेका थिए । तर संगीतालागि सागमा छनौट भएर स्वर्णपदक विजेता बन्नु सानो कुरा होइन । सुदुर पश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भिमदत्तन गरपालिका-३ नौलाखेत तिलकपुर घर भएकी १९ वर्षीया धा’मी अध्ययन र खेलको जि’म्मेवारी सँगसँगै पूरा गरिरहेकी छन्।
उनी अहिले बिएड पढिरहेकी छन्। संगीतालाई स्कुल पढ्दै देखि खेल्न मन पर्थ्यो। त्यसैले स्कुलका शिक्षकहरू कुनै खेल खेलाउन पर्योभने उनैलाई रोज्थे। सामान्य परिवारमा जन्मेकी संगीतासहित उनको अन्य तीन दिदी बहिनीको लालन पालन आमाले नै गर्दै आए की छिन्। ‘बहिनी सानै छँ’दा बु’वा आ’मालाई छो’डेर अ’न्तै जानुभयो, त्यस यता आमा नै हाम्रो लागि सबै थो’क हो। आमाले भैं’सी पाल्नु भएको छ।
दू’ध बेचेर हा’म्रो शिक्षा दि’क्षा पूरा गर्नुहुन्छ,’ संगीताले भनिन्,’मैले आज जितेको स्वर्ण मेरी आमा’लाई हो।’ ३ जना छोरी मात्रै भएको भन्दै बुवाले संगीताकी आमालाई छो’डेका थिए । दू’ध बे’चेरै घरपरिवार चल्दै आएको छ। संगीताले आमालाई सहयोग गर्न घर–घरमा दू’ध पुर्याउन जान्थिन्। त्यसैले कहिले काँही कलेज जान अ’बेर हुन्थ्यो। ‘दू’ध बे’चेर कलेज पढ्न जाँदा साथीहरु दू’धवा’ली भनेर जि’स्क्या’उँथे, एकदमै नरा’म्रो लाग्थ्यो,’ संगीताले भा’वुक हुँदै भनिन्।- सेतो पाटीबाट
Leave a Reply