कर’णी पछि ह’त्या गर्ने चार जनालाई ‘इ’न्का उन्टर’ गर्ने प्रहरीलाई महिलाले बा’धे रा खी ! !

एजेन्सी : भारतको हैदरावादमा कर’णी प’छि ह’त्या आ’रोपमा प’क्राउ परेका चार जनालाई प्रहरीले इ’न्का उन्टर गरेको छ । अघिल्लो साता अस्पताल बाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति कर’णी गरेर मा’रिको थियो। समाचारमा जनाइए अनुसार हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो।इ’न्का उन्टरलाई लिएर सर्वसाधारणले प्रहरीको जय जयकार गर्दै फुलले स्वागत गरेका छन्।साथै उनीहरुले प्रहरीले गरेको यो अतीनै सराहनीय काम भन्दै प्रहरीलाई ल’ड्डु खु’वाएर जि’न्दाबादको ना’रा लगाएका छन।

गएराती इ’न्का उन्टर गरेका प्रहरीलाई त्यहाँ का महिलाहरुले महिलाको र’क्षकको सं’ज्ञा दिँदै राखी बाँ’ध्नुका साथै पु’ष्पवर्षा गरी भव्य स्वागत गरेको छ । भारतको तेलँगाना महिलाहरुले प्रहरीलाई रा’खी बाँ’धेकी हुन् ।भारतीय प्रहरीलाई उ’दृत गर्दै समाचारमा भनिएको छ,‘शुक्रबार बिहान ३ बजे चारै जनाको एक मु’ठ भे’ड’मा नि’धन भएको हो। चारै जनालाई बुधबार प्रहरी हि’रासतमा राखिएको थियो ।’ २७ नभेम्बरमा एक भेटनरी डाक्टरको क’र’णी गरी चार युवकहरुले यस्तो ह’र्कत गरेका थिए। प्रहरीको अनु’सन्धानको आ’रोपीहरुलाई रि’क्रिएट गर्नका लागि घ’टना भएको स्थानमा लगेका थिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*