बूढा निलकण्ठ का र दु र्घटना : परमिता रा णाले ग ल्ती स्वी कार्दै मा गिन् मा फी

काठमाडौँ । गत मङ्सिर २८ गते बूढानिल्कण्ड नगरपालिका–५ बसपार्क नजिकै भएको कार दूवर्घटनाबारे नायिका तथा मोडल परमिता राणाले मुख खोलेकी छिन् । माद क पदार्थ सेवन गरेर चार जना सवार कारले सडकको पेटीमा हिँडिरहेकी गोरखा घर भएकी लिला देवकोटाको मृ त्यु भएको थियो ।

दुर्घवटनाको समयमा चार जना यात्रु रहेको बताइएको थियो । जसमा चालक पृथ्वी मल्ल, यात्रुहरुमा करिश मास्के र एलिना थापाको नाम प्रहरीले खुलाएको थियो । चौथो यात्रु को थिए भन्ने बारे चाहिँ प्रहरी आधिकारिक रुपमा मौन थियो । समाजिक सञ्जालमा भने चौथो यात्रु परमिता राणा नै रहेको चर्चा परिचर्चा भइरहेको थियो ।-रातोपाटी

8 Comments

Leave a Reply

Your email address will not be published.