कमेडी च्याम्पियनको आजको छैठौं एपिसोड – हेर्नुस्

काठमाडौं । पहिलो पटक नेपालमा ‘कमेडी च्याम्पियन’ सुरु भएको छ । शो कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट ९ देखि १० बजेसम्म प्रशारण हुने छ ।

‘कमेडी च्याम्पियन’मा निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् । विशाल भण्डारीले निर्देशन गरिरहेको ‘कमेडी च्याम्पियन’मा होस्ट रिमा विश्वकर्मा छिन् ।

‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कमेडी च्याम्पियन को आजको छैठौं एपिसोड – हेर्नुस् भिडियो

Be the first to comment

Leave a Reply

Your email address will not be published.