कपनमा प्रेमिकाले प्रेमीको लि,ङ्ग छे,द,न गरेपछि…

काठमाडौ ,२४मंसिर/काठमाडौ मा प्रमिकाले प्रमीको लि ङ्ग छे द न गरिदिएकी छन् । कपनमा प्रेमीकाले आफ्नै कोठामा बोलाएर प्रेमीको लि ङ्ग छे द न गरिदिएकी हुन् ।

काठमाडौ महानगरपािलका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का राजिव सुनुवारको लि ङ्ग छे द न गरेपछि ओम अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंका अनुसार उनीहरु दुवैजना हायात होटलमा काम गर्दै आएका थिए ।


प्रहरीको प्रारम्भीक अनुसन्धानबाट फरक–फरक धर्म मान्थे । प्रमीले परिवारले स्वीकार नगर्ने भन्दै छु टि न आग्रह गरेका थिए । त्यसपछि आ वे ग मा आएर प्रेमिकाले लि ङ्ग छे द न गरेकी हुन् ।

सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ च क्कु ले लि ङ्ग छे द न गरको प्रहरीले बताएको छ । प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.