पुरुष सांसदहरुले जि,स्किने र मा,त्तिने नियतले हात मिलाएपछि…

पोखरा/कान्तिपुर दैनिकमा ‘संसद्भित्रै यौ न हिं सा भयो’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ । गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौ न हिं सा भएको बताइन् ।

भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौ न हिं सा भएको छ । तर, इ ज्ज तको ड रले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जि स्कि ने र मा त्ति ने नियतले फि लि ङ्स दिने गरी हात मिलाउने र टाँ सि एर ‘ह ग’ गर्ने गरेको उनले दाबी गरिन् ।

‘के हग गर्दा पनि फि लि ङ्स आउने गरी गर्नुपर्छ ? टाँ सिइ रहनुपर्छ ?,’ उनले भनिन् । पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् । अर्की सांसद भन्छिन्, ‘हिँ ड्दा  ठो क्किँदै हिँ ड्छन्, गफ गरेर बसेका छौँ भने जि स्किँ दै र फ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अ ड लाग्छ ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.