काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयास आरोपकाे अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्रका महराविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो।
नागरिक न्यूजसँग उनले भने,‘२० दिन लगाएर तयार पारेको राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश प्रहरी परिसर काठमाडौले पेश गरेको हो।’
उनका अनुसार महरालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यवहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। अब प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर सरकारी वकिल कार्यालयलय मुद्दा चलाउने वा नचलाउने भन्नेमा निर्णय गर्ने कानूनका जानकारहरु बताउँ छन्।
असोज १९ गते पक्राउ परेर दसैं हिरासतमै बिताएका महराको तिहार पनि हिरासतमै हुने भएको छ । संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि महरा पक्राउ परेका थिए । त्यसअघि असोज २८ महरामाथि अनुसन्धानका लागि १३ दिनको म्याद दिएको थियो । महरा सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए । घटनाको दुईदिनपछि असोज १४ गते महराले पदबाट राजीनामा दिएका थिए।
viagra cost per pill buy real viagra online
where to buy viagra
ed medications online cheap ed pills
ed drug comparison
cheap ed pills in mexico cheap ed pills from canada
cheap ed pills from canada
ed pills without a doctor prescription cheap ed pills usa
buy ed drugs