४४ राउण्ड गो,लीसहित २ जना पक्राउ

नुवाकोट,२३मंसिर/नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेबाट ४४ रा उण्ड गो ली सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रातामाटा घर भएका आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर छन् ।
प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले घरमा खानतलासी गर्ने क्रममा ४४ रा उण्ड गो ली फेला पारेको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.