आज पनि घट्यो सुनको मुल्य !

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार प्रति तोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको सुन आज ७१ हजार प्रति तोलामा काराेबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुनको भाउ ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । आज चाँदी प्रति तोला ८३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.