दर्ता भयो नेपालको पार्टीसँग मिल्दोजुल्दो नाम भएको अर्को दल

माधव नेपाल नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग मिल्दोजुल्दो नामको अर्को पार्टी दर्ता भएको छ ।

केन्द्रीय कार्यालय बूढानीलकण्ठ नगरपालिका–७, काठमाडौं रहने गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो।

आयोगले सोमवार निर्णय गर्दै दल दर्ताको प्रमाणपत्रसमेत दिएको छ । लोकान्तर