माधव कुमार नेपाललाई भेट्न प्रचण्ड पुगे कोटेश्वर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका छन् ।

केहीबेर अघि प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

पछिल्लो विकशित राजनीतिक घटनाक्रम बारे छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका स्रोतले बताएको छ ।