संक्रमित भन्दा निको हुने ७ सयले बढी, मृ,तक कति ?

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

१० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

सोही अवधिमा तीन हजार ०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै १९ जनाको मृ,त्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर अनुसार ६ लाख ४३ हजार ५८० जना पुगेको छभने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ ।

यस्तै मृ,तकको कुल संख्या ९ हजार १९८ पुगेको छ।,