बढ्यो सुनको भाउ, कति पुग्यो ?

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।लोकान्तर

6 Trackbacks / Pingbacks

  1. dapoxetine tablets in india
  2. albuterol inhaler on sale
  3. hydroxychloroquine clinical studies
  4. where to buy hydroxychloroquine over the counter
  5. sarcoptic mange hydroxychloroquine dosage
  6. hydroxychloroquine 300 mg tablet

Comments are closed.