विवाह भइरहेका बीचमा नै बेहुलीको मृ,त्यु भएपछि बेहुलाले बेहुलीकी बहिनीसँग विवाह

विवाह भइरहेका बेला बीचमा नै बेहुलीको मृ,त्यु भएपछि बेहुलाले बेहुलीकी बहिनीसँग विवाह गरेका छन् ।यो घटना गत हप्ता भारतको उत्तर प्रदेशमा घ’टित भएको हो ।बेहुली अचानक विवाह मण्डपमा ढ’लेपछि बोलाइएका डाक्टरले सुरभीको मृ’त्यु भइसकेको घोषणा गरिदिए।

बेहुलीको मृ’त्यु भएपछि विवाह रो’क्नुको साटो दुबै परिवारले विवाहलाई निरन्तरता दिने सोचे । यसका लागि बेहुला मनोज कुमारलाई सुरभीकी बहिनी निशासँग विवाह गरिएको छ ।‘यस्तो अवस्थामा के गर्ने के नगर्ने भनेर निर्णय नै गर्न सकिएन । दुबै परिवार सँगै बसेर बेहुलालाई मेरी बहिनी विवाह गरिदिने कुरा भयो,’ सुरभीका दाइ सौरभले भने ।

कुमार र निशाको विवाह भइरहँदा सुरभीको श’वलाई कोठाभित्र राखिएको थियो ।सुरभीका काका अ’जब सिंहले यस्तो निर्णय लिन निकै गा’ह्रो भएको बताउँदै परिवारले यस्तो मिश्रित भावना कहिल्यै अनुभव गरेको थिएन ।‘मृ’त्युले पी’डा नि’म्त्याएको छ र विवाहले खुसी । यसलाई कसरी मिलाउने थाहा छैन,’ उनले भने ।

यो घटनाले भारतमा निकै वि’वाद नि’म्त्याएको छ । धेरैले यसबारे प्रतिक्रिया दिएका छन् ।‘कस्तो भ’द्रगोल । विवाहको दिन… कसैको मृ’त्यु भएको छ । मृ’तक बेहुलीमाथि सम्मान दिनु पर्दथ्यो कि पर्दैनथ्यो ? मलाई त ड’र लाग्यो,ࢉ’ एक ट्वीटर प्रयोगकर्ताले लेखे ।

अर्काले लेखे, ‘उनीहरुले प्रेमका कारण विवाह गरेका होइनन् ? यो निकै पुरानो अवधारणा होइन र ? कसैले ती बहिनीलाई सो’ध्नुपर्छ भनेर विचार गरे ?’यो घटना चीनको माइक्रोब्लगिङ सा’इट वे’बोमा पनि चर्चित भयो । जहाँ प्रयोगकर्ताले बहिनीको अधिकारबारे याद गरे नगरेको र उनलाई विवाह गर्न मन लागे न’लागेको कुरा उठाए ।

अर्का एक प्रयोगकर्ताले कुमारले बहिनीसँग विवाह गर्नका लागि सु’रभीको अन्तिम सं’स्कारसम्म कु’र्नुपर्ने धारणा व्यक्त गरे ।कतिमा यसमा दाइजो कुरामा पनि हुनसक्ने बताउँदै बेहुला पक्षले दाइजो फिर्ता दिन नमानेपछि यस्तो निर्णय गरिएको हो कि भनेर पनि आँ’कलन गरे ।

21 Trackbacks / Pingbacks

  1. priligy in the united states
  2. buy generic hydroxychloroquine
  3. hydroxychloroquine side effects list
  4. hydroxychloroquine 200 mg tablet
  5. plaquenil malaria
  6. cialis no prescription canada
  7. buy viagra and prescription drugs
  8. buy hydroxychloroquine plaquenil
  9. buy zithromax online with mastercard
  10. stromectol south africa
  11. ivermectil scam sites
  12. hydroxychloroquine 200 mg tablet
  13. stromectol over the counter cvs
  14. tab hydroxychloroquinne 375
  15. blue pill from canada
  16. ed pills from canada
  17. stromectol 6 cost
  18. ivermectin 80 mg
  19. erectile dysfunction natural remedies
  20. buying pills online
  21. ceftriaxone and deltasone

Comments are closed.