काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा तीन पटक नेपाल आए। हाल उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छन्। केही महिना अघि मोदीले नेपाल भ्रमण गर्न लागेको ह’ल्लाहरु चले। तर,उनी नेपाल भ्रमण मा भने आइसकेका छैनन्। यहीचमा नेपाल सरकारका एक मन्त्रीले मोदीको नेपाल भ्रमण बारे सां’केतिक कुरा गरेका छन्।
स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अ’पेक्षा रहेको बताएका छन्। गी’ता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशु’पत क्षेत्रमा आयोजना गरेको गी’ता ज’यन्ती महो’त्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको प’शुप’तिनाथको द’र्शन गर्न आउने अपेक्षा गरे। उनले भा’रत र ने’पालको सं’स्कृति तथा सम्पदाहरु मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धा’र्मिक गुरुहरु तथा राजनीतिक नेताहरुको भ्रमण हुने विश्वास समेत व्यक्त गरे।
कार्यक्रममा नेपालका लागि भा’रतीय राजदुत मन्जी’व सिंह पुरीले भा’रत र नेपाल बीच जोडिएको स’भ्यताको एक केन्द्रविन्दु प’शुपति’नाथ रहेको बताए। उनले धा’र्मिक स’म्बन्ध भएकै कारण धेरै भा’रतीय नागरिकहरु नेपाल आउने गरेको बताए। ‘घर–घर श्रीम द भा’गवद्गीता–हाम्रो अभियान’ भन्ने मूल भा’वसहित आइतबार गी’ता ज’यन्ती मनाइएको हो । भा’रतले भा’गवत गी’ता र यो’गलाई विश्वभरी फै’लाउन सद्भा’वना दु’तहरु बनाएर पठाउने गरेको छ ।
[url=http://hcialischeapc.com/]buy cialis online europe[/url]
gabapentin dose
Australia Pharmacy Domperidone
z pack prescription
buy cheap generic cialis online
how does plaquenil work
purchasing cialis online
Comprare Il Viagra
Fabricacion De Propecia
zithromax for uti
propecia hair