काठमाडौं : बल नेपाली पोस्ट तिर उडे’र आउँदैथ्यो। गोलकिपर विकेश कुथु अगाडि बढे र उफ्रेर बल समात्ने प्रयास गरे। त्यतिञ्जेल श्रीलंकाली खेलाडी मोहम्मद साहिल पनि बल नजिक पुगिसकेका थिए। उनका लागि गोल गर्ने मौका थियो, त्यसैले बल हेडिङ गरे। तर साहिलकोे टाउको ब’लमा होइन, विकेशको नाकमा नराम्ररी ठो’क्कियो।
तैपनि विकेशले आफ्नो नाकतिर ध्यान दिएनन्। बल च्याप्प समाते । बल हातमा सुरक्षित भएपछि मैदानमै ढले । पीडामा उनी छ’टपटाइ रहेका थिए । तत्काल मेडिकल टिम बोलाइयो। विकेशको नाकबाट र’गत बगिरहेको थियो । ३–४ मिनेट सम्म उनको मैदानमै उपचार भयो। उपचारमा त्यत्रो समय खर्चिए पछि धेरै दर्शकलाई लागेको थियो, उनी बाहिरिन्छन् ।
तर, विकेशले मैदान छाडेनन्। नाकमा कपास को’चेर, बाहिरी नाकमा ब्यान्डेज गरेर उनी पुनःगोल र’क्षाको जिम्मेवारीमा फर्किए। उनको आत्म विश्वासको सम्मानस्व रुप दर्शकले परर्र ताली बजाए। १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको समूह चरणमा मंसिर १८ गते नेपाल र श्रीलंकाबीच खेल चलिरहँदा देखिएको दृश्य हो यो।
सिनियर टोलीका सदस्य समेत रहेका विकेश कुथुले नाकमा नराम्ररी चो’ट बोक्दा पनि पोस्ट सम्हालेका थिए । तर, त्यसदिन आफ्नो नाक भाँ’च्चिएकोमा भन्दा अन्तिम समयमा गोल खाँदै नेपाल बराबरीमा रोकिनु परेकोमा विकेशलाई बढी दुः’ख लागेको छ । खेल लगत्तै विकेशलाई एक्स’रेका लागि लगियो। ‘एक्स’रेमा नाक फ्र्या’क्चर देखियो। विस्तृतमा लक्ष्मी जि.सीले नेपालाखाबरमा लेख्नु भएको छ ।
viagra without a doctor prescription viagra from canada
mexican viagra
buy ed pills from canada buy ed drugs
legal to buy prescription drugs without prescription
ed pills online online meds for ed
cheap ed pills from india