जंगलमा ब म भेटिएपछि डिस्पोजल टोली बोलाइयो, जाँच गर्दा सु’रक्षाकर्मी लाजले भुतुक्कै

जंगलमा ब म ह्याण्ड ग्रे नेड देखिएपछि त्यहाँ भएका मानिसहरु त्रसित बने । ब म योस्पोज गर्नको लागि डिस्पोजल टोली बोलाइयो । सु रक्षाकर्मी आवश्यक सबै उपकरण र तयारीसहित घटनास्थलमा आए । तर, जब सुरक्षाकर्मीले त्यो वस्तुको जाँच गरे त्यसपछि उनीहरु लाजले भुतुक्कै भए । त्यो वस्तु कुनै ब म थिएन बरु ब मको आकारप्रकारसँग दुरुस्तै देखिने गरी बनाइएको से क्स टोय (यौ न खेलौना) थियो ।

मेट्रोको रिपोर्टअनुसार घटना जर्मनीको एक जंगलको हो । जंगलमा हाते ग्रे नेड फेला परेको भन्दै ब म डिस्पोजल टोली बोलाइएको थियो । तर, यो सम्भाव्य वि स्फोटक पदार्थ भनिएको वस्तु रबरको सेक्स खेलौना भएको पाइयो जुन जंगलमा फ्याँकिएको थियो। सोमबार जर्मनीको अस्ट्रिया र चेक गणतन्त्रसँग जोडिएको सीमानजिकैको सहर पासाउबाहिर एक जना मर्निङ वाक गर्ने व्यक्तिले जंगलमा एक उपकरणसहितको झेला भेटिएको रिपोर्ट गरेका थिए ।

सूचनापछि पुलिसको ब म स्क्वाड आएर त्यो वस्तुको निरीक्षण गरे त्यसपछि उनीहरुले यो रबरको ग्रे नेडको प्रतिरुप भएको बताए । झोलामा भेटिएका कण्ड म र लु ब्रिकेटिङ क्रिमले त्यो वस्तुको सम्भाव्य प्रयोगबारे अनुमान गर्न केही सहयोग गरे । पुलिसले जर्मन समाचार एजेन्सी डिपीएसँग भन्यो ‘इन्टरनेटमा सर्च गरेपछि शंकाको पुष्टि भयो । खासमा हाते ग्रे नेडको स्वरुपमा यौ न खेलौनाहरु बजारमा उपलब्ध छन् ।’

पुलिसका अनुसार यी वस्तुका मालिकले ती वस्तुहरु कुनै डस्टबिनमा नराखी फ्याँक्न चाहन्थे । तर, जर्मनीमा दोस्रो वि श्वयु द्ध सकिएको ७५ वर्षपछि पनि त्यतिबेलाका वि ष्फोटकहरु अहिलेसम्म भेटिने क्रम जारी रहेकोले स्थानीय त्र सित बनेका थिए । गत हप्ता मात्र जर्मनीको दक्षिणमा रहेको मानहेइन सहरमा घर बनाउने क्रममा ११ सय पाउण्डको दोस्रो वि श्वयु द्धको समयमो एरियल ब म भेटिएको थियो । त्यहाँ पहिले अमेरिकी सैन्य बेस थियो । त्यो ब म डिफ्युज गर्ने क्रममा ३ हजार मानिसलाई त्यहाँबाट हटाइएको थियो ।