घुससहित नेपाल प्रहरीका सई प्रकाउ

काठमाडौ,२२मंसिर/इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) हेमन्त केसी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई ७ हजार घुससहित घोराही उपमहानगरपालिका–१५ जिल्ला प्रशासन कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.