कोरोनाका कारण थप ५ जनाको मृ,त्यु, ४६० जनामा सं,क्रमण

कोरोनाभाइरस कोभिड-१९ का कारण थप ५ जनाको मृ,त्यु भएको छ ।
यससँगै मृ,तकको कुल संख्या ३ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ६० जना सं,क्रमित फेला परेका छन् भने १ सय ५३ जना निको भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
पछिल्लो केही दिनयता संक्रमितको दर बढिरहेको छ ।
सक्रिय संक्रमितको कुल संख्या ३ हजार ६ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।लोकान्तर